|
सामान्य लापरवाहीले मिर्गौला रोगको खतरा – डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ, वीर अस्पताल / हरेक बर्ष मार्च महिनाको दोश्रो बिहीबार अर्थात् मार्च १४ मा विश्व मिर्गौला दिवस मनाइन्छ । यो आठौं विश्व मिर्गाैला दिवस हो । यो दिवस अन्तर्राष्ट्रिय मिर्गौला समाज र मिर्गाैलासम्बन्धी अन्तर्राष्ट्रिय महासंघले शुरु गरेको हो [...] डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग बिशेषज्ञ / उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार [...] - डा. राजेन्द्रप्रसाद बराल, बरिष्ठ क्यान्सर रोग विशेषज्ञ / क्यान्सरका एक सय भन्दा बढी प्रकार हुन्छन् ।् जसले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । बिश्व स्वास्थ्य संगठनका अनुसार सन् २००८ मा ७६ लाख मानिसको क्यान्सरका कारण मृत्यु भएको थियो । यो विश्वभरमा हुने समग्र मृत्युको १३ प्रतिशत हो । क्यान्सरका कारण हुने [...] डा.वसन्त पन्त, बरिष्ठ न्यूरो सर्जन, अन्नपूर्ण न्यूरो अस्पताल / स्ट्रोक (बे्रन एट्याक) मष्तिस्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या हो । मष्तिस्कका कोसिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मष्तिस्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिन्छ, दिमागका कोसिकाहरू मर्छन् र स्ट्रोक हुन्छ । स्ट्रोक हुँदा ५० प्रतिशत मानिसको [...] डा. अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पताल बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा [...] डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ/ नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात स्वास्थ्य क्षेत्रको विकासमा पनि उल्लेख्य प्रगति भएको पाइन्छ । हालैका केही वर्षहरुमा स्वास्थ्य प्रदायक संस्था तथा मेडिकल कलेजको संख्यात्मक वृद्धिले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्तिको संख्यात्मक तथा गुणात्मक वृद्धि उत्साहजनक अवस्थामा छ । तर पनि नेपाली समाजमा व्याप्त गरीबी, अशिक्षा तथा अन्धविश्वासले [...] डा. दीर्घसिंह बम, बरिष्ठ छाती रोग विशेषज्ञ / मानिसलाई फोक्सोसम्बन्धी लाग्ने धेरै रोगमध्ये नेपालमा फोक्सोको क्षयरोग सबैभन्दा अगाडि देखिएको छ । यसबाहेक बच्चादेखि बृद्धसम्म हुने फोक्सोका रोगमा निमोनिया, ब्रोङकाइटिस, ब्रोङकोएक्टासिस र फोक्सोका क्यान्सर हुन् । फोक्सोमा अन्य रोग लाग्दैमा सबैमा क्षयरोग भएको हो कि भन्ने डर देखिन्छ । केही मानिसलाई फोक्सोको रोगका कारण [...] डा. कपिलदेव उपाध्याय गायक सुगम पोखरेल लागूपदार्थ सेवनको आरोपमा पक्राउ परेको खबर सुनेपछि यसबारे केही लेख्नुपर्छ भन्ने लागिरहेको थियो । यो घटनाको लगत्तै पूर्वयुवराज पारस शाह विरामी परेको खबर आयो । उनका बारेमा पनि लागूऔषध सेवन गरेका समाचार समयसमयमा प्रकाशमा आएका छन् । बास्तवमा लागूऔषध के हो र यसले सेवनाकर्तामा कस्तो प्रभाव पार्छ [...] डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल / थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । [...] डा. वसन्त पन्त, न्यूरोसर्जन, अन्नपूर्ण न्यूरो अस्पताल / रक्तसंचार तथा श्वासप्रश्वास क्रिया पूर्णरुपमा बन्द भएको अवस्थामा परम्परागत रूपमा मानिसलाई मृत घोषणा गरिन्थ्यो । हाल चिकित्सा प्रविधिमा विकास हुँदै गएपछि ‘ब्रेनडेथ’ भएको व्यक्तिमा पनि कृत्रिम प्रक्रियाद्वारा रक्तसंचार तथा श्वासप्रश्वास सुचारु गर्न सक्ने अवस्था आएको छ । तर, कृत्रिम प्रक्रिया बन्द गरेमा सो व्यक्तिमा स्वतः रक्तसंचार [...] |