|
- डा. आशिष उपाध्याय, नेफ्रोलोजिस्ट, अमेरिका / अमेरिकाको स्वास्थ्य सेवाका मजबुत र कमजोर पक्ष के–के हुन् ? अमेरिकाको स्वास्थ्य सेवाले जहिले पनि तथ्यपरक औषधोपचार र सामूहिकतामा आधारित सेवामा जोड दिन्छ । यसरी सेवा प्रदान गर्दा कहिल्यै पनि एकजना डाक्टरको निर्णय हाबी हु“दैन । हरेक निर्णय सेवाको निर्देशिका वा विभिन्न अध्ययनमा आधारित [...] कुमार थापा अध्यक्ष, अल्का अस्पताल, जावलाखेल, ललितपुर स्वास्थ्य क्षेत्रमा तपाई कहिले प्रवेश गर्नुभयो ? म पहिलोपटक औषधि पसलबाट यस क्षेत्रमा प्रवेश गरेको हुँ । २०३७ सालमा मैले औषधि क्षेत्रमा काम शुरू गरेँ । स्वास्थ्य सेवामा लागेको २०४६ सालदेखि हो । शुरूमा जावलाखेलमा आफ्नै औषधि पसल स्थापना गरेको थिए । २०५७ सालमा पोलीक्लिनिक हँुदै [...] डा. अनुपम पोखरेल मानसिक रोग बिशेषज्ञ अस्ट्रेलिया नेपाल र अस्ट्रेलियामा काम गर्दाको फरक कस्तो छ ? १० वर्षदेखि अस्ट्रेलियामा प्राक्टिस गरिरहेको छु । नेपालमा रहँदा मैले पाटन अस्पतालमा अन्तिम सेवा गरें । अस्ट्रेलियामा स्वास्थ्य जनशक्ति भर्ना गर्ने प्रक्रिया निकै फरक छ । नेपालमा सरकारी सेवाको कुरा गर्ने हो भने पूर्णरुपले केन्द्रीकृत छ [...] - विद्याधर मल्लिक, मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / धेरै समय सरकारी सेवामा बिताएर सचिव पनि भइसक्नुभएको छ । मन्त्रीको रूपमा आउँदा स्वास्थ्य मन्त्रालय कस्तो पाउनुभयो ? चुनावी सरकारको मन्त्री भएकाले चुनावको वातावरण मिलाउन बढी समय दिनुपरेको छ । अरू मन्त्रालयको पनि जिम्मेवारी रहेकाले स्वास्थ्यमा मात्र केन्द्रित भएर काम गर्न पाएको छैन [...] प्रा. डा. शिवकुमार राई, सदस्य, राष्ट्रिय योजना आयोग / समग्र शिक्षामा गुणस्तर खस्किरहेको सन्दर्भमा चिकित्साशास्त्र अन्तर्गतका मेडिकल कलेज चाहिँ कस्तो हुनुपर्छ ? राष्ट्रिय योजना आयोगमा मैले स्वास्थ्य र शिक्षालगायत हेरिराखेकोले मलाई कतिपय साथीहरु यो प्रश्न सोध्ने गर्छन् । मेरो जवाफ सीधा छ –जसरी हात्ती हात्ती जस्तै र घोडा घोडा जस्तै हुनुपर्छ, त्यसरी नै [...] डा. शारदाराम भण्डारी, बरिष्ठ इमरजेन्सी फिजिसियन, फ्लोरिडा, अमेरिका / अमेरिकाको स्वास्थ्य सेवा कस्तो छ ? नेपालको तुलनामा यहाँको स्वास्थ्य सेवा केही जटिल छ । यहाँको उपचार सेवा बढी बीमामा केन्द्रित छ । बीमा सरकारी र निजी स्तरमा भएपनि यसलाई तीन वर्गमा छट्टयाइएको छ । पहिलो निजी बीमा, दोश्रो आम्दानी कम भएकालाई गरिने सरकारी [...] डा. सेसिल बि. विल्सन, अध्यक्ष, वल्र्ड मेडिकल एसोसिएसन नेपाल चिकित्सक संघको २६ औँ अखिल नेपाल चिकित्सक सम्मेलनमा भाग लिन आएका वल्र्ड मेडिकल एसोसिएसनका अध्यक्ष डा. सेसिल बि. विल्सन आफ्नो नेपालको स्वास्थ्य सेवाबारे खुब चासो राख्दै थिए । विश्वको आँखीझ्यालबाट उनले चिहाएको नेपाल र कतिपय अन्य विषय वस्तुबारे मनिष गौतमले डा. विल्सनसँग कुराकानी गरेका थिए [...] डा. भगवान कोइराला निर्देशक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज / जुन अस्पतालको नेतृत्व लिए पनि तपाईंमा रातारात सुधार गर्ने गुण छ भनिन्छ नि ? ममा त्यस्तो केही विशेष गुण छैन । म एउटा राम्रो डाक्टर हुँ । व्यवस्थापनको विशेषज्ञ म होइन । व्यवस्थापन राम्रो गर्न सबैभन्दा प्रमुख कुरा भित्री इच्छा र त्यसका लागि [...] गगन थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपालको स्वास्थ्य क्षेत्रप्रति राजनीतिक दलको बुझाई कस्तो पाउनु भएको छ ? झट्ट हेर्दा समान धारणा छ । यसको पुष्टि संविधानसभाबाट संविधानमा मौलिक अधिकारको रूपमा स्वास्थ्यको हक अन्तर्गत राखिने प्रावधानमा देखिएको मतैक्यता हो । संविधानमा सवै दलको एउटै धारणा थियो,‘स्वास्थ्य मौलिक हक हो ।’ त्यसैले प्रत्येक नागरिकले आधारभूत [...] - डा. पदमबहादुर चन्द प्रमुख, नीति योजना तथा वैदेशिक समन्वय महाशाखा तथा प्रवक्ता / स्वास्थ्य मन्त्रालय गत आर्थिक वर्षमा मन्त्रालय अन्तर्गतका कार्यक्रमको वार्षिक समीक्षा हालै सकिएको छ, गत आर्थिक वर्षको उपलब्धी कस्ता रहे ? स्वाभाविक रूपमै हरेक कार्यक्रमको लक्ष्य र उद्देश्य हुन्छ । वार्षिक समीक्षा गोष्ठीको उद्देश्य ती कार्यक्रमलाई मूल्यांकनको कसीमा राखेर समीक्षा [...] |