डा.राममणि भण्डारी, ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर,  सामाखुसि /   आयुर्वेद विज्ञानमा अनेकौ चिकित्सा विधा युगौंदेखि प्रभावकारी सावित हुँदै आएका छन् । आयुर्वेद चिकित्सा पद्धति वर्षौदेखि आचार्य, ऋषिमुनी, वैद्यहरूको अनुभवद्वारा अनुसरण हुदैं आएको हो । यसैमध्येको एक क्षारसूत्र चिकित्सा पद्घति गुँदागत रोगहरू पाइल्स, भिस्टूला, फिसर आदिका निम्ति विश्व प्रसिद्ध छ । आयुर्वेद सिद्धान्त अनुसार [...]

 डा.राममणि भण्डारी, ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर / हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व ठोस पदार्थ मल र तरल पदार्थ मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक [...]

शिरोधारा आयुर्वेद चिकित्सा पद्धति अन्र्तगत सबैभन्दा चर्चित र प्रभावकारी वाह्य शरीर शुद्धि चिकित्सा हो । शिरोधाराको प्राचीन आयुर्वेद चिकित्सामा ५ हजार वर्ष भन्दा पुरानो इतिहास छ ।  संस्कृत शब्द शिरोधारा (शिरो+धारा) शिरो – शिर, धारा – तरल पदार्थको प्रवाह । जसकोे शाब्दिक अर्थ हुन्छ, शिरमा निरन्तर रुपमा तरल पदार्थको धारा खसाल्नु । शिरोधारा आयुर्वेद शरीर [...]