६० वर्ष उमेर अगाडि ९० लाखको मृत्यु नसर्ने रोगका कारण हुन्छ     सन् २००८ मा नसर्ने रोगका कारण ३ करोड ६० लाखको मृत्यु भयो     सन् २००८ मा ७६ लाखको क्यान्सरका कारण मृत्यु भएको थियो     विश्वभरी मधुमेहका करिब ३४ करोड ७० लाख रोगी छन्     विश्वभरी २ करोड ३५ [...]

धूमपान त्याग्न सर्वप्रथम मानसिक रुपले तयार हुनुहोस् । विश्वाससहित प्रकृतिको रहस्य ( यदि भगवान मान्नुहुन्छ भने भगवानलाई ) सम्झेर चुरोट छोड्ने प्रण गर्नुहोस् र यस कार्यमा लागि आवश्यक आत्मबल प्राप्त गर्न प्रार्थना गर्नोस् । चुरोट छोड्ने कार्यमा दृढता र आत्मबल जुटाउनु सबैभन्दा महत्वपूर्ण कार्य हो ।     एउटा तिथि निश्चित गर्नुहोस् र त्यो दिन [...]

‘सेकेन्ड ह्यान्ड’ स्मोकिङ्का १० तथ्य      सेकेन्ड ह्याण्ड स्मोकिङ् भनेको त्यो धुँवा हो जुन अरूले चुरोट सल्काएपछि वातावरणमा फैैलिन्छ  र  सेवन  नगर्ने  व्यक्तिलाई पनि त्यत्तिकै असर गर्छ ।     विश्व स्वास्थ संगठनको सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिकोे धारा ८ अनुसार धूमपानको धुँवाको कुनै सुरक्षित मात्रा छैन । सय प्रतिशत धुँवामुक्त वातावरण मात्र जनतालाई सेकेन्ड ह्यान्ड [...]

 शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ । त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो )  भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध, घीेउ, मख्खन कम उपयोग गर्ने ।  रातो मासु कम खाने । मासु पकाउँदा छाला र बोसो फाल्ने ।  मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने [...]

बिश्वभर धेरै मानिस यौन क्षमता बढाउन भियाग्रा प्रयोग गर्छन् ।  तर भियाग्रा कति प्रभावकारी र सुरक्षित छ भन्नेतर्फ कसैको ध्यान जान सकेको छैन । केही समयअघि भएको एउटा अध्ययनले भियाग्राले आधा भन्दा बढी प्रयोगकर्तामा यौन क्षमता बढाउन नसकेको तथ्य सार्वजनिक गरेको छ ।   बेलायती यौन स्वास्थ्य विशेषज्ञ डा. जेफेरी ह्वाकेटले गरेको अध्ययनले भियाग्राको प्रभावकारिता [...]

मदिराको लतले मति र गति विगारेका व्यक्ति ठाउँठाउँ भेटिन्छन् । कोही मानिस यस्ता हुन्छन् जो मदिराका लागि सम्पत्ति मात्र होइन, परिवारसमेत त्याग्न पछि पर्दैनन् । कोही कामलाई भन्दा बढी मदिरा र अन्य मोजमस्तीलाई प्राथमिकतामा राख्छन्  । कोही त मदिरा नखाई काम नै गर्न सक्दैनन् । कोही जति मदिरा खाए पनि सकुशल हुन्छन् भने कोही एक [...]

अल्ट्रासाउण्ड स्क्यानिङलाई सानोग्राफी पनि भनिन्छ । यसको प्रयोग शरीरको भित्री भागको परीक्षणकालागि गरिन्छ । शरीरको भित्री भागको स्क्यानिङकालागि यसमा बिशेष प्रकारको ध्वनिको प्रयोग गरिएको हुन्छ, जसलाई मानिसले सुन्न सक्दैन । यसलाई भिडियो एक्सरे पनि भनिन्छ ।   शरीरमा ध्वनि प्रवेश भएपछि केही तरंग स्क्यानिङ गर्नुपर्ने अंगमा ठोक्किएर फर्किएर आउँछ । फर्केर आउने ध्वनिलाई अल्ट्रासाउण्ड मेसीनद्वारा [...]

मानिस मात्र होइन सबै प्राणीको बच्चा जन्मने दिन निश्चित हुन्छ । कारणवश केही अघि पछि भए पनि प्रायः निश्चित दिन वा त्यसको एक दुई दिन भित्रमा नै बच्चाले जन्म लिन्छ । आमाको पेटमा मानिस बढीमा १० महिनासम्म मात्र बस्छ भनिन्छ । मान्छेको गर्भ अवधि महिनाले गन्दा १० महिनाको भए तापनि दिन गन्तीका हिसाबले नौ महिना [...]

हरेक महिलाको चाहना आकर्षक र खिरिला खुट्टा हुन् भन्ने हुन्छ । शरीरको बोझ पनि धान्ने हुनाले खुट्टा चाँडै थकित हुन्छ । त्यसका लागि ताजा फलफूल खानु राम्रो हुन्छ । यसका लागि स्ट्रवेरी, काँक्रो, मुला जस्ता पानी बढी पाइने फलफुल राम्रो मानिन्छ  । त्यस्तै खुट्टाको सुन्दरताकालागि बढी पानी पिउनु पनि उत्तम मानिन्छ ।   सुन्दर खुट्टाकालागि [...]

चिकित्सकले गर्भावस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भएश्चात एउटै प्रकारको यौन सुख नमिल्न सक्छ ।   सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौनाङ्गका मांशपेशी [...]