डा. यज्ञबहादुर भण्डारी, विभागीय प्रमुख , नाक, कान घाँटी रोग बिभाग, वीर अस्पताल / जाडो समयमा नाक, कान घाँटीसम्बन्धी के कस्ता समस्या देखिन्छ ?   जाडोका समयमा बिशेषगरी रक्तनलीहरुमा बढी असर पर्दछ । चिसोका कारण रक्तनालीहरु साँघुरो हुने समस्या हुन्छ, जसलाई भासोकन्स्ट्रीक्सन भनिन्छ । जसले गर्दा शरीरका सबै अंगहरुमा उचित मात्रामा रक्तसंचार हुन सक्दैन । [...]