|
डा. दिलिप शर्मा, बरिष्ठ कलेजो रोग बिशेषज्ञ / कलेजोका कोषहरुमा ट्राइग्लीसाइड तथा अन्य वोसोजन्य पदार्थ थुप्रिनुलाई ‘फ्याटीलिभर’ भनिन्छ । कलेजोमा बोसोपनाको निर्धारण वोसो आउने र हट्ने प्रक्रियाको समीकरणले गर्छ । केही बिरामीमा फ्याटीलिभर सँगसँगै कलेजोको सुजन तथा कलेजोका कोषको मृत्यु हुने अवस्था पनि देखिन्छ । यसलाई स्टिएटोहेपाटाइटिस भनिन्छ । कलेजोमा बोसोपना बढ्नु पछिल्लो [...] |