|
डा. दीर्घसिंह बम, बरिष्ठ छाती रोग विशेषज्ञ / मानिसलाई फोक्सोसम्बन्धी लाग्ने धेरै रोगमध्ये नेपालमा फोक्सोको क्षयरोग सबैभन्दा अगाडि देखिएको छ । यसबाहेक बच्चादेखि बृद्धसम्म हुने फोक्सोका रोगमा निमोनिया, ब्रोङकाइटिस, ब्रोङकोएक्टासिस र फोक्सोका क्यान्सर हुन् । फोक्सोमा अन्य रोग लाग्दैमा सबैमा क्षयरोग भएको हो कि भन्ने डर देखिन्छ । केही मानिसलाई फोक्सोको रोगका कारण [...] डा.दीर्घसिंह बम, बरिष्ठ छातीरोग बिशेषज्ञ / जाडो मौसममा श्वासप्रश्वास नलीसम्बन्धी रोग बढी मात्रामा देखिन्छन् । निमोनिया, ब्रोङकाइटिस, ब्रोङकाएक्टासिस र कोल्ड एलर्जीका कारण श्वासप्रश्वास नलीमा रोग लाग्छ । नाकबाट शुरू भएर यो रोग फोक्सोको तल्लो भागसम्म पुग्छ । सामान्यतयाः हामी यसलाई रूघाखोकी भन्छौ । शुरुशुरुमा रुघाखोकी नै श्वास प्रश्वास नलीसँग सम्बन्धित हुन्छ । चिसो [...] |