|
डा. भुपेन्द्रकुमार बस्नेत / शरीरमा हुने जुनसुकै संक्रमण धेरै जटिल भएर आउने एउटा अवस्था सेप्सिस हो । शरीरमा संक्रमण ब्याक्टेरियल, भाइरल, फंगस, प्रोटोजोवाहरुबाट हुन सक्दछ । तर व्याक्टेरीयाको संक्रमण धेरै जटिल भएमा आउने अवस्था सेप्टिक सक हो । सक भनेको शरीरका कोषहरुलाई पोषण तथा अक्सीजनको माग र आपूर्तिमा सन्तुलन नहुने अवस्था हो । सेप्टिक [...] |