–डा. क्षितिज बराकोटी, प्राकृतिक चिकित्सक, योसास क्लिनिक, लगनखेल /   रुघा प्रायः सबैलाई बेलाबेलामा भैरहने समस्या हो । जुनसुकै उमेर, लिंग, स्थान र मौसममा यो समस्या हुने गर्दछ । यो समस्या सामान्य कारणहरुले हुने गरेपनि कहिलेकाहिँ यो जटिल रोगहरुका साथमा पनि एकै लक्षणको रुपमा आउने हुँदा सबै खालको रुघालाई उही किसिमले हेर्नु हुँदैन । रुघा [...]