डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग बिशेषज्ञ /   उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार [...]

डा. विनयकुमार रौनियार, मुटुरोग बिशेषज्ञ, गंगालाल मुटु अस्पताल /   मुटुबाट रगत बाहिर निस्कन नसकेमा दिमाग, मिर्गौला र मुटुका मांसपेशीजस्ता महत्वपूर्ण अंगमा रगत पुग्न सक्दैन, जसका कारण मानिसको तुरुन्तै मृत्यु हुने सम्भावना हुन्छ । यही मुटुले काम गर्न नसक्ने अवस्थालाई कार्डियक एरेस्ट भनिन्छ । कार्डियक एरेस्ट मुटुले काम गर्न छाडेमा वा मुटुको चाल बिग्रिएर अनियमित [...]

डा.यादवकुमारदेव भट्ट, बरिष्ठ मुटुरोग विशेषज्ञ, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र   मुटुका मांशपेशीहरूमा शुद्ध रगत सञ्चालन गराउने रक्तनलिहरु (क्रोनरी आर्टरी) बन्द भएमा वा बन्द हुने अवस्थामा रक्तनली खुलाउन गरिने उपचार विधिलाई एन्जियोप्लाष्टी भनिन्छ । यस विधिमा प्लाष्टिकको नरम क्याथेटर क्रोनरीन नशामा पठाई साँधुरीएको वा बन्द भएको नशामा बेलुनलाई फुलाईन्छ । त्यस्तो बेलुनलाई स्टेन्ट भनिन्छ । [...]

- डा.मनबहादुर केसी, मुटुरोग बिशेषज्ञ एवं निर्देशक गंगालाल ह्दयरोग केन्द्र /   मुटु एउटा शक्तिशाली मांशपेशीय अंग हो । जसले शरीरको विभिन्न अङ्गमा रगत पम्प गर्ने काम गर्दछ । मुटुमा चार कोठा हुन्छन् । दायाँ अरिकल र भन्ट्रीकल, बायाँ अरिकल र भेन्ट्रीकल । वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति धड्कन्छ [...]

डा. दिवाकर शर्मा, बरिष्ठ मुटुरोग विशेषज्ञ, शहीद गंगालाल हृदय केन्द्र /   उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर भनिन्छ । आधाभन्दा बढी उच्च रक्तचाप भएका मानिसमा यस रोगको लक्षण नदेखिने भएकाले सुषुप्त हत्यारा भनिएको हो । उच्च रक्तचाप भएकामध्ये ६० प्रतिशतलाई आफूलाई उच्च रक्तचापले पीडित भएको पनि थाहा छैन । अर्कोतिर उच्च रक्तचाप भएकामध्ये [...]

    डा प्रकाशराज रेग्मी,  बरिष्ठ मुटुरोग विशेषज्ञ         उच्च रक्तचाप आजको युगमा हुने मुत्युको प्रमुख कारणमध्ये एक हो । सामान्यतया यो रोग आधुनिक सभ्यता र औद्योगिकीकरणद्वारा सिर्जित मानसिक तनाव र जीवन शैलीमा परिवर्तनको नजिता हो । उच्च रक्तचाप (हाई ब्लड प्रेसर) एक खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग [...]

डा.अरुण मास्के, बरिष्ठ मुटुरोग विशेषज्ञ, शहीद गंगालाल हृदय केन्द्र /   रुकुमका ४० वर्षे मानबहादुर पुन राति खाना खाएर सुते । भोलिपल्ट विहान सुतेको ठाउँबाट उनी नउठेपछि साथीहरुले उठाउन खोज्दा उनको मृत्यु भैसकेको रहेछ । पछि थाहा भयो, उनकोे मृत्यु हृदयाघातले भएको रहेछ । यसैगरी कतारमा महिनामा १३ नेपालीको मृत्यु हुने गरेकोमा धेरैजसोको हृदयाघातले मृत्यु [...]