मिर्गौला रोगमा औषधिका साथै खानाको व्यवस्थापन पनि उत्तिकै जरुरत छ । यो रोगमा पनि खानाको व्यवस्थापन गर्दा व्यक्तिगत अवस्था, उचाई, तौल, लिंग, दैनिक काम, रोगको अवस्था, खाने वानी आदिलाई ध्यान दिनुपर्छ । मिर्गौला रोगमा खानाको व्यवस्थापन गर्नुको उद्देश्य मिर्गौलाको नियमित काम सुचारु राख्न, पोषण स्थितिमा सन्तुलन कायम राखी कुपोषणबाट बँच्न तथा अन्य संक्रमणबाट बचाउन, शरीरका [...]

- बिनिता पन्त, डाइटिसियन/   मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्वन्धी समस्यालाई पनि प्रमुख रुपमा लिन सकिन्छ ।   मुटु रोगका कारण     बढी चिल्लो तथा मसलायुक्त खानेकुरा खानु  चिनी [...]

बढ्दो गर्मीमा मानिसहरु चिसा खाद्यवस्तु र पेयपदार्थ खान रुचाउँछन् । सामान्यतया दही, मही, फलफूल र जुसलाई नै चिसो खाद्य–पदार्थ भन्ने बुझिन्छ । तर अहिले आकर्षक विज्ञापनको नक्कल गर्ने प्रवृत्ति र परिवर्तित जीवनशैली, देखावटी तथा अज्ञानताले शहरी क्षेत्रमा मात्र नभई गाउँमा समेत बट्टा तथा बोतलमा बन्द गरिएका फलफूल,  तयारी जुस र कृत्रिम पेयपदार्थको चलन बढ्दो छ [...]

  – जया प्रधान, पोषणबिद् / वनस्पती स्रोतबाट प्राप्त हुने रेसायुक्त पदार्थलाई फाइबर भनिन्छ । अन्नको पुरै भाग (मकै, गहुँ, जौ, फापर, कोदो), गेडागुडी (चना, केराउ, मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । साधारतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । यो कार्बोहाइड्रेटको एक प्रकार हो र यो पोलिस्याकराइड अन्तर्गत पर्छ । खानामा [...]

- जया प्रधान, पोषणविद् / नानी रोयो, भोक लाग्यो होला, खुवाइहाल । नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो दूध खुवाउनुूजस्ता भनाइ हामीले प्रायः सुन्ने गरेका छौं । तर नानीलाई दूध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानू, आराम गर्नु भन्ने कुरा भने शायद विरलै सुन्छौं । हो, बच्चाले भन्न जान्दैन र उसलाई समय–समया आमाको दूध खुवाउनुपर्छ [...]

  – जया प्रधान, पोषणविद् /   हुन त पौष्टिक दृष्टिकोणले माछामासु पोषिलो खाना हो । तर आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरुले मासु  खादा [...]

प्रायः वयष्क महिलामा भन्दा पुरुषमा हुने मिर्गौला एवंम् पित्ताशयमा हुने पत्थरीको प्रमुख कारण मौसम, पिसाब नलीमा हुने संक्रमण, वंशाणुगत भएता पनि खानाले ठूलो प्रभाव पारेको हुन्छ । घाममा बढी समय काम गर्दा पसिना निस्कने हुन्छ । साथै गर्मी मौसममा पानीको सेवन कम गरेमा पिसाब पनि थोरै लाग्ने हुन्छ, जसले गर्दा पिसाबमा लवणहरु जम्मा हुन थाल्छ [...]

जया प्रधान, पोषणबिद् /   नानी रोयो, भोक लाग्यो होला, खुवाइहाल । नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो दूध खुवाउनुूजस्ता भनाइ हामीले प्रायः सुन्ने गरेका छौं । तर नानीलाई दूध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानू, आराम गर्नु भन्ने कुरा भने शायद विरलै सुन्छौं । हो, बच्चाले भन्न जान्दैन र उसलाई समय–समया आमाको दूध खुवाउनुपर्छ [...]