|
- डा. पुष्पा चौधरी, अध्यक्ष, नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज/ अत्यावश्यकीय प्रसुति तथा स्त्रीरोग सेवाको पहुँच नेपालको सन्दर्भमा सन्तुलित देखिँदैन । राजधानी र सहरी क्षेत्रमा सेवाको पहँुच भए पनि दुर्गममा सन्तोषजनक अवस्था छैन । यही तथ्यलाई मनन् गरेर प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरूले संस्थागत रूपमा जिम्मेवारी बहन गरी नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज [...] - डा.अरूणा उप्रेती भ्रमपूर्ण विज्ञापनको प्रभावमा परेर मानिसहरु जीवनका हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा आवश्यक नै नपरेका कुरा पनि किन्ने गरिन्छ । थोरै खर्च गर्ने ठाउँमा धेरै खर्च गर्छन् र आप्mनो स्वास्थ्य बिगार्न आफै अघिसम्म सर्छन् । विज्ञापन देखेकै भरमा कुनै बस्तु प्रयोग गर्नुअघि राम्रोसँग सोच्नु जरुरी छ के विज्ञापनमा भनिएका [...] डा. चोपलाल भुसाल, अध्यक्ष, नेपाल हेल्थ रिर्सच काउन्सिल / नसर्ने रोग हुनुको मुख्य कारण मानिसको रहनसहन अर्थात् जीवनपद्धतीको ठूलो भूमिका हुन्छ । साथै वातावरणीय प्रतिकुलता र अनुबंशीय कारण पनि यसका कारक हुन सक्छन । केही समय अगाडिसम्म यसको भार धैरै मात्रामा थिएन तर हाल आएर सरुवा रोग भन्दा यी नसर्ने रोग समस्त स्वास्थ्य [...] डा.प्रविण मिश्र, सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / नसर्ने रोगले कसैलाई कतै अछुतो राखेको छैन । यसको बाछिटा गाउँ–शहर सबैतिर परेको छ । औसतमा प्रत्येक घरमा एक जना मानिस कुनै न कुनै नसर्ने रोगले आक्रान्त छन् । त्यसैले नसर्ने प्रकृतिका रोगको जोखिम विस्तार हुने क्रममा छ । आम जनतासँग जोडिएको यो समस्यासँग लड्नका [...] कोमल प्रसाद आचार्य उपसचिव (कानून) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा महत्वपूर्ण र अत्यावश्यकीय सेवा भएकाले यसका लागि राज्यले विभिन्न कानूनी एवं नीतिगत व्यवस्था मिलाउनु पर्छ । नेपालको मूल कानून संविधानले मौलिक हकको रुपमा मान्यता प्रदान गरेका अन्य कतिपय हकको प्रचलन र उपयोग गर्नका लागि समेत स्वास्थ्यको हक अत्यन्त महत्वपूर्ण हुन्छ । शारीरिक र [...] –स्वामी आनन्द अरुण / तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या हो । वैज्ञानिक विकासको सहयोगले जुन–जुन देशमा जीवनशैली जति–जति परिवर्तन भइरहेको छ, त्यति–त्यति नै त्यहा“का मानिस बढी तनावमा बा“च्न बाध्य भइरहेका छन् । सन् २००० मा गरिएको एक सर्वेक्षणमा युरोप र अमेरिकामा ७३ प्रतिशत प्रोफेसनलहरू अति तनावग्रस्त अवस्थामा कार्यरत थिए । यो [...] डा. बद्री पोखरेल प्रमुख,जनसंख्या महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय देशको समग्र विकासका लागि जनसंख्या अभिन्न विषय भएपनि नेपालको सन्दर्भमा यसले यथेष्ठ प्राथमिकता पाएको देखिन्न । हाम्रो मुलुकमा जनसंख्याका विषय हेर्ने केन्द्रीय निकायलाई नै फरकफरक मन्त्रालयअन्तर्गत सार्ने गरिएको छ । २०६१ सालसम्म जनसंख्यालाई वातावरण मन्त्रालयसँग जोडिएको थियो भने त्यसपछि यसलाई स्वास्थ्य मन्त्रालयमा ल्याएर जोडियो । [...] छिटो र सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन पर्यटकको रुपमा अर्को मुलुक जानुलाई मेडिकल टुरिजम भनिन्छ । चिकित्शासास्त्र अध्ययन, स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा अन्य गतिबिधिका लागी बिदेशिनुलाई पनि मेडिकल टुरिजमकै दायरामा राखिन्छ । – डा सुवास प्याकुरेल पछिल्लो समयमा धेरै राष्ट्रले मेडिकल टुरिजमलाई आफ्नो देशको प्रमुख उद्योगको रुपमा विकास गरेका छन् । विश्वमा मेडिकल [...] - केशव भट्टराई , स्वास्थ्यकर्मी मैले बझाङमा प्राप्त गरेको पुरस्कार र समुदायको माया परिवारसँग साट्न सकिनँ । बझाङ छाड्नुभन्दा प्रेम बिवाह गरेको श्रीमती आशालाई नै त्यहाँ लैजाने निर्णय गरेँ । उनी पनि हाँसीखुसी सहमत भइन् । उनी १५ महिनाको बालक वोकेर बझाङ आइन् । उनले कहिल्यै दुर्गममा नबसौं भनेको मैले सुनिनँ । मेरो काम [...] “चिकित्सकलाई भयरहित वातावरणमा बिरामीको उपचार गर्न दिनु सम्पुर्ण समाज तथा हामी सबैको कर्तब्य हो तर बिरामीको हित एवं कल्याण चिकित्सकको पहिलो प्राथमिकता हुनुपर्छ ” / विश्व स्वास्थ्य संगठन ( डव्ल्युएचओ ) का मूलमन्त्रमा यो बुँदा पनि उल्लेखित छ । तर सोही संगठनका अनुसार चिकित्सकीय लापरवाही संसारकै प्रमुख दशवटा ज्यानमारा समस्याअन्तर्गत पर्छ । तथ्यहरुले भन्छन्, अस्पताल [...] |