|
सामान्य लापरवाहीले मिर्गौला रोगको खतरा – डा. अनिल बराल, मिर्गौला रोग विशेषज्ञ, वीर अस्पताल / हरेक बर्ष मार्च महिनाको दोश्रो बिहीबार अर्थात् मार्च १४ मा विश्व मिर्गौला दिवस मनाइन्छ । यो आठौं विश्व मिर्गाैला दिवस हो । यो दिवस अन्तर्राष्ट्रिय मिर्गौला समाज र मिर्गाैलासम्बन्धी अन्तर्राष्ट्रिय महासंघले शुरु गरेको हो [...] डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग बिशेषज्ञ / उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार [...] के खाने, के नखाने ? उपभोक्ता अन्योलमा – स्वास्थ्य खबरपत्रिका / बजारमा बिक्रीका लागि राखिएका जुसदेखि दुधसम्म, पानीदेखि तेलसम्म निम्न गुणस्तरको । हरियो तरकारी तथा सागपातदेखि चामल, गेडागुडी, दालमा पनि विषादीको मिसावट । आखिर [...] - अनिल न्यौपाने, वैशाख २८ / प्रसुती गृह थापाथलीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (जसलाई टेष्ट्युब बेबी भनिन्छ) प्रबिधि दास्रो प्रयासमा सफल भएको छ । ५ जना महिला मध्ये ४ जनामा कृतीम गर्भधान सफल भएको अस्पतालले जनाएको छ । यो सफलता संगै अस्पतालले तेस्रो चरणका लागि पनि तयारी शुरु गरेको अस्पताल निर्देशक [...] - स्वास्थ्य खबरपत्रिका, वैशाख २७ / सोह् वर्षदेखि सञ्चालनमा रहेको पिपुल्स डेन्टल कलेज बन्द हुने अवस्थामा पुगेको छ । कलेज व्यवस्थापनले ऋणमा चुर्लुम्म डुबेको तर्क देखाएर कलेज चलाउँन नसक्ने भन्दै विश्वविद्यालयसमक्ष हात उठाएपछि कलेज नै बन्द हुने अवस्था आएको हो । सन् १९९७ देखि सञ्चालनमा रहेको सो कलेजमा हाल बिडिएस पहिलो वर्षमा ६५ विद्यार्थी [...] - वैशाख २६, जनकपुर / महोत्तरी सहोडवा-४ की चन्द्रादेवी झाले चारवटी छोरी पाइसकेकी थिइन् । त्यसैले गर्भमा रहेको बच्चा छोरा वा छोरी हो छुट्याउन जनकपुर प्रसूति नर्सिङ होममा आइन् । पाँच महिनाकी गर्भवती चन्द्राको अल्ट्रासाउन्ड गरेर डा. नीलम चौधरीले छोरी भएको जानकारी दिइन् । तर, जब बुधबार उनको गर्भपतन भयो त्यसपछि थाहा भयो पेटमा छोरा पो रहेछ । गर्भ परीक्षणपछि [...] - अनिल न्यौपाने, वैशाख २४ / स्वास्थ्य मन्त्रालय अन्र्तगतको उच्च तहमा सात वर्षपछि पुनः विशिष्ठ श्रेणीको (१२ औ तह एवं सचिव सरह)को बढुवा हुने भएको छ । २०५८ सालपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयले रिक्त चार विशिष्ठ पदमा बढुवा प्रक्रिया अगाडी बढाएपछि पदपूर्ती हुने भएको हो । मन्त्रालयमा सचिवबाहेक चिकित्सा सेवा, नीति तथा योजन [...] - स्वास्थ्य खबरपत्रिका, बैशाख २४ / चीनको बेइजिङमा तीन दिनपछि सुरु हुने आर्युवेदसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आर्युवेद व्यवस्था विभागकी महानिर्देशक डा.देवकला भण्डारीले नियामविपरीत आफ्ना श्रीमान्सहित आफन्तको नाम पठाएको पुष्टि भएको छ । मन्त्रालयले न्यूनतम मापदण्ड पनि नअपनाई गैरसरकारी र मन्त्रालयमा कार्यरत हाकिमहरुका भाई, श्रीमति, श्रीमान्लाई तालिमको लागि पठाउन लागेको रहस्य समेत खुलेको छ [...] - खबरपत्रिका, वैशाख २१ / अब नेपाली फिल्मको शुरुवातमा धम्रपान तथा सुर्ति सेवन बिरुद्धको श्रब्यदृश्य सन्देश अनिबार्य रुपमा राख्नु पर्नेछ । स्वास्थ्य खबरपत्रिकाले हिजो आयोजना गरेको ‘धुम्रपान तथा सूर्तीजन्य पदार्थ र नेपाली फिल्म’ अन्तक्र्रिया कायक्रममा चलचित्र सेन्सर बोर्ड, चलचित्र कालाकार संघ, चलचित्र निर्देशक समाजका तर्फबाट यस्तो लिखित प्रतीबद्धता आएको हो । चलचित्र सेन्सर बोर्डका [...] - स्वास्थ्य खबरपत्रिका / डाक्टरले अफ्नो अधिकारको दुरुपयोग गर्दै विरामीलाई औषधि लेखेबापत औषधी कम्पनी सँग बार्गेनिङ गर्छन् भन्ने कुरा पत्याउँन कठीन होला । समाजमा राम्रो प्रतिष्ठा भएका डाक्टरहरु पनि खुलेरै औषधि कम्पनीसँग बार्गेनिङ गर्छन् भन्ने कुरा त झन् सहजै के पत्याउँनु होला र ? तर पछिल्ला दिनमा औषधि उद्योगका सञ्चालकहरुका लागि यही कुरो टाउको [...] |