के खाने, के नखाने ? उपभोक्ता अन्योलमा   – स्वास्थ्य खबरपत्रिका /   बजारमा बिक्रीका लागि राखिएका जुसदेखि दुधसम्म, पानीदेखि तेलसम्म निम्न गुणस्तरको । हरियो तरकारी तथा सागपातदेखि चामल, गेडागुडी, दालमा पनि विषादीको मिसावट । आखिर [...]

- अनिल न्यौपाने, वैशाख २८ / त्रिभुवन विश्वविद्यालय चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम)ले विदेशि विद्यार्थीले पनि प्रवेश परीक्षा दिनु पर्ने निर्णय गरेको छ । करीव दुई हप्ता अघि बसेको आइओएम फ्याकल्टि बोर्डको बैठकले पिजी पढ्ने विद्यार्थीका लागि सो निर्णय गरेको हो ।  यसअघि नेपाली विद्यार्थीले मात्र प्रवेश परीक्षा दिनुपर्ने प्राब्धान थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन [...]

- अनिल न्यौपाने, वैशाख २८ /     प्रसुती गृह थापाथलीमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (जसलाई टेष्ट्युब बेबी भनिन्छ) प्रबिधि दास्रो प्रयासमा सफल भएको छ । ५ जना महिला मध्ये ४ जनामा कृतीम गर्भधान सफल भएको अस्पतालले जनाएको छ । यो सफलता संगै अस्पतालले तेस्रो चरणका लागि पनि तयारी शुरु गरेको अस्पताल निर्देशक [...]

- स्वास्थ्य खबरपत्रिका, वैशाख २७ /   सोह् वर्षदेखि सञ्चालनमा रहेको  पिपुल्स डेन्टल कलेज बन्द हुने अवस्थामा पुगेको छ । कलेज व्यवस्थापनले ऋणमा चुर्लुम्म डुबेको तर्क देखाएर कलेज चलाउँन नसक्ने भन्दै विश्वविद्यालयसमक्ष हात उठाएपछि कलेज नै बन्द हुने अवस्था आएको हो । सन् १९९७ देखि सञ्चालनमा रहेको सो कलेजमा हाल बिडिएस पहिलो वर्षमा ६५ विद्यार्थी [...]

- वैशाख २६, जनकपुर / महोत्तरी सहोडवा-४ की चन्द्रादेवी झाले चारवटी छोरी पाइसकेकी थिइन् । त्यसैले गर्भमा रहेको बच्चा छोरा वा छोरी हो छुट्याउन जनकपुर प्रसूति नर्सिङ होममा आइन् । पाँच महिनाकी गर्भवती चन्द्राको अल्ट्रासाउन्ड गरेर डा. नीलम चौधरीले छोरी भएको जानकारी दिइन् । तर, जब बुधबार उनको गर्भपतन भयो त्यसपछि थाहा भयो पेटमा छोरा पो रहेछ । गर्भ परीक्षणपछि [...]

- अनिल न्यौपाने, वैशाख २४ /   स्वास्थ्य मन्त्रालय अन्र्तगतको उच्च तहमा सात वर्षपछि पुनः विशिष्ठ श्रेणीको (१२ औ तह एवं सचिव सरह)को बढुवा हुने भएको छ । २०५८ सालपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयले रिक्त चार विशिष्ठ पदमा बढुवा प्रक्रिया अगाडी बढाएपछि पदपूर्ती हुने भएको हो ।     मन्त्रालयमा सचिवबाहेक चिकित्सा सेवा, नीति तथा योजन [...]

- स्वास्थ्य खबरपत्रिका, बैशाख २४ /   चीनको बेइजिङमा तीन दिनपछि सुरु हुने आर्युवेदसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आर्युवेद व्यवस्था विभागकी महानिर्देशक डा.देवकला भण्डारीले नियामविपरीत आफ्ना श्रीमान्सहित आफन्तको नाम पठाएको पुष्टि भएको छ । मन्त्रालयले न्यूनतम मापदण्ड पनि नअपनाई गैरसरकारी र मन्त्रालयमा कार्यरत हाकिमहरुका भाई, श्रीमति, श्रीमान्लाई तालिमको लागि पठाउन लागेको रहस्य समेत खुलेको छ [...]

चन्द्रकान्त  खनाल (रुपन्देही) बैसाख २४ /   बुटवल स्थित लुम्बिनी अञ्चल अस्पताल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रको  छानबिनमा परेको छ ।   अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीहरुले अस्पतालकोे सम्पत्ती बेच्न थालेपछि छानबिनमा परेको हो । सतर्कता केन्द्रले २०६६ चैतदेखि २०६८ पौष सम्म अस्पताल विकास समितिको सदस्य र बुटवलको फ्लोरेन्स नाइटिङ्गेल नर्सीङ्ग [...]

- स्वास्थ्य खबरपत्रिका, वैशाख २३ /   नक्कली प्रमाणपत्र बनाएर भेटनरी व्यवसाय संचालन गरेका एक व्यसायी आज हनुमान ढोका प्रहरी हिरासतमा पुगेका छन् । व्यवसायी निरज घिमिरेले ग्रामिण पशु कार्यकर्ताको नक्कली प्रमाणपत्र बनाएर काडमाण्डौंमा व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनले पशु तालीम केन्द्र दुहबीबाट तालीम लिएको नक्कली प्रमाणपत्र बनाएको औषधि व्यवस्था बिभागका औषधि निरीक्षक [...]

- खबरपत्रिका, वैशाख २१ /   अब नेपाली फिल्मको शुरुवातमा धम्रपान तथा सुर्ति सेवन बिरुद्धको श्रब्यदृश्य सन्देश अनिबार्य रुपमा राख्नु पर्नेछ । स्वास्थ्य खबरपत्रिकाले हिजो आयोजना गरेको ‘धुम्रपान तथा सूर्तीजन्य पदार्थ र नेपाली फिल्म’ अन्तक्र्रिया कायक्रममा चलचित्र सेन्सर बोर्ड, चलचित्र कालाकार संघ, चलचित्र निर्देशक समाजका तर्फबाट यस्तो लिखित प्रतीबद्धता आएको हो । चलचित्र सेन्सर बोर्डका [...]