तनावपूर्ण जीवनशैली, अधिक व्यस्तता, पैदल भन्दा सवारी साधनको प्रयोग, जंगफुडको उपयोग, रेष्टुरेन्टमा खाने बानीसँगै, धूमपान, नुन, चिल्लो र मासुजन्य पदार्थको अत्याधिक सेवनले मानिसलाई रोगी बनाउँदै लगेको छ । रोगको जोखिमका कारकतत्व मानिने उच्च रक्तचाप, कोलेस्टेरोल, रगतमा चिनीको मात्रा, मोटोपनका यूरिक एसिडजस्ता समस्या बढेका आकडा हेर्ने हो भने शहरी क्षेत्रको स्वास्थ्य हृदयघात, मिर्गौला फेलियर, मतिष्कघात, क्यान्सर, [...]

सवा शताब्दी लामो इतिहास बोकेको मुलुकको पहिलो अस्पताल वीर अस्पताल अहिले सबै हिसाबले ओरालो गतिमा छ । अस्पतालमा केही बर्षयता राजनीति, विकृति, बेथिति, बिरामीको ब्यापार र भ्रष्टाचार आकाशिएको छ । प्रतीकात्मक हिसाबले भन्नुपर्दा मुलुककै पुरानो र ठूलो यो अस्पताल अहिले आफैं कोमामा छ । अस्पताललाई नजिकबाट नियाल्नेहरु त साझा र ट्रली वस सेवाको बाटोमा यो [...]

बाँझोपन भएका दम्पत्तीलाई सुलभ शुल्कमा सन्तान सुख दिलाउन सरकारी अस्पताल प्रसुती गृहमा स्थापना गरिएको निःसन्तान उपचार केन्द्रमा आइभीएफ (टेष्ट्युब बेबी ) उपकरण खरिदमा ठूलो अनियमितताको रहस्य खुलेको छ । तत्कालीन निर्देशक डा.लता बज्राचार्य र खरिद अधिकृत अमर अमात्यको मिलेमतोमा कमसल उपकरण खरिद भएकाले सन्तान उत्पादन सेवा चल्न सकेन । केन्द्रबाट एउटा पनि सन्तान उत्पादन सफल [...]

नेपाली समाजमा भगवानको रूपमा हेरिने चिकित्सकको घट्दो इज्जत मुलुकको स्वास्थ्य क्षेत्रकालागि चिन्ताको विषय बनेको छ । स्वास्थ्य क्षेत्रमा भित्रिएका धेरै विकृतिमा अहिले कुनै न कुनै रुपमा चिकित्सकको नाम पनि जोडिन थालेको छ । चिकित्सकलाई प्रलोभनमा जथाभावी औषधि लेख्ने, कमिसनकै भरमा प्रयोगशाला, मनपर्दी शुल्क लिने र अन्य परीक्षणको सिफारिस गर्ने, पैसाकालागि अनावश्यक शल्यक्रिया गराउने, अस्पतालमा सेवा [...]

शैक्षिक क्षेत्रमा हुने गरेका राजनीतिक नियुक्ति कम हुनुको सट्टा थप बिकृतिसहित बढ्ने क्रममा रहेको पाइएको छ । केही बर्ष अघिसम्म राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्ति गरिने गरेकोमा अब त्यसमा आर्थिक लेनदेन पनि थपिएको छ । स्वास्थ्यमन्त्री राजेन्द्र महतोले हालै गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको नियुक्तिले यही कुराको संकेत गरेको छ ।   मन्त्री महतोको [...]

सुन्दर देखिने चाहना पूरा गर्दा मानिसले आफ्ना महत्वपूर्ण अंगमा हानी पु¥याइरहेको छ भन्ने चिन्ताजनक तथ्य सार्वजनिक भएको छ । यसले गर्दा सुन्दर देखिने रहरमा मानिसका बिभिन्न अंग रोगग्रस्त र कुरुप बन्दै गएका छन् । नेपालमा हालै गरिएको एक अध्ययनलेसमेत नेपाली बजारमा पाइने नाम चलेका गोरोपन बढाउने क्रिमहरुमा हानीकारक रसायन मापदण्डभन्दा बढी मिसावट भएको पुष्टि भएको [...]