|
खेलकुदकी पर्याय बनिसकेकी संगीना वैद्य जति चर्चित छिन् त्यत्तिकै उनी स्वास्थ्य र सौन्दर्यप्रति सचेत पनि छिन् । त्यसैले त एसियन तेक्वान्दो च्याम्पियनसिपमा उनले पाएको स्वर्ण पदक जस्तै चमकदार छ, उनको जीवन । उनी ओलम्पिकमा छनोट पार गरेर सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत हुन् । तर, सधैं खेलजीवनमा सक्रिय नभए पनि स्वास्थ्य र सौन्दर्यप्रतिको उनको जागरुकता [...] सिर्जना सुब्बा, अभिनेत्री – डिबी खड्का / सिएमएको प्रवेश परीक्षामा नाम निस्केको भए अभिनेत्री सिर्जना सुब्बा यतिबेला कुनै अस्पतालमा बिरामीको सेवा गरिरहेको अवस्थामा भेटिन्थिन् होला । तर, उनको नाम ननिस्केकै कारण अहिले उनी नाटक, सिरियल र फिल्ममा व्यस्त छिन् । रियलमा स्वास्थ्यकर्मी बन्ने रहर पूरा नभएपनि रिलमा भने एक पटक स्वास्थ्यकर्मी भइसकेकी छिन् [...] - डीबी खड्का, स्वास्थ्य खबरपत्रिका \ उपचार सर्वसाधरणको पहँुचमा छैन र पहुँचमा भएका पनि निजी अस्पतालले लिने चर्को शुल्कले रोगी छु भन्ने आँट गर्न सक्दैनन् । मुलुकको स्वास्थ्य अवस्थालाई नजिकबाट नियालिइरहेकी नायिका ऋचा शर्मालाई नेपालमा अस्वस्थभन्दा स्वस्थ मान्छेको लेखाजोखा गर्न सजिलो हुने अनुमान छ । उनले ‘ब्रेक द भ्वाइलेन्स’ समूहमा आबद्ध भएर जनचेतना अभियानमा [...] निलिमा शर्मा, फेसन स्टाइलिष्ट (निलिमाज स्टोर) – डिबी खड्का, स्वास्थ्य खबरपत्रिका / आजको जमानामा मानिसलाई पेट भरी खाना र आङ ढाक्ने कपडा मात्र भएर पुग्दैन । अझ शहरीया जनजीवन फेसनमा यति धेरै सचेत भइसकेको छ कि आफूलाई राम्रो देखाउन विज्ञको सहारा लिन थालेको छ । यस्तै धेरैकी भरपर्दाे सहारा बनेकी छन् [...] - डीबी खड्का, स्वास्थ्य खबरपत्रिका / सुनिता दुलालको झोला खोतल्ने हो भने केही न केही खाने कुरा पक्कै भेटिन्छ । उनी खञ्चुवा भएकोले यसरी खानेकुरा बोकेर हिँड्ने गरेकी भने होइनन् । एकपटक उनलाई ग्यास्ट्रिकले निकै सताएको रहेछ । ग्यास्ट्रिक बल्झिएला कि भन्ने डरले उनी झोलामै खाना बोकेर हिँड्न थालेकी हुन् । उनी गीत [...] |